सुनको मुल्य स्थिर चाँदीको घट्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 11:21:41 AM मा प्रकाशित

laxmi sunrise bank

साताको चाँथो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा चाँदी प्रति तोला १० रुपैयाँले घटेको छ ।
छावापाला सुन प्रति तोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ४० रुपैयाँ, तेजावी सुन ४८ हजार ७ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ९ रुपैयाँ मूल्य तोकेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved