ओरालो लाग्यो सुन चाँदीको भाउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 11:42:37 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । सुन प्रति तोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैयाँ घटेको छ । 

छापावाला सुन प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ८ सय १० रुपैयाँ, तेजावी सुन ४९ हजार ५ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य तोकेको छ । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved