सुनको भाउ इतिहासकै महङ्गो, एकैदिन बढ्यो १५ सय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 11:04:28 AM मा प्रकाशित

laxmi sunrise bank

सुनको भाउ इतिहाँसमै पहिलो पटक एकैदिन १५ सयले बढेको छ । साताको दोस्रो दिन १५ सयले बढेर सुन प्रतितोला ६७ हजार ८ रुपैयाँमा पुगेको छ । यो नेपाली बजारमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो । 

सुन आइतबार ६६ हजार ३ सयमा कारोबार भएको थियो । सुन चाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ६७ हजार ५ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले अमेरिका र इरानबीचको तनाव र अमेरिका÷चीन व्यापार द्धन्द्धका कारण सुनको मूल्य आकाशिएको बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved