घट्यो सुनको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 09:57:49 AM मा प्रकाशित

laxmi sunrise bank

निरन्तर बढ्ने क्रममा रहेको सुनको मुल्यमा मंगलबार सामान्य गिरावट आएको छ। सोमबारको तुलनामा आज मंगलबार तोलामा ९ सय रुपैयाँले सस्तो भएर प्रति तोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

मंगलबारको कारोबारमा छापावाल सुन ९ सय रुपैयाँले घटेर ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य मंगलबार  ७२ हजार ३ सयमा कारोबार भईरहेको छ ।

तेजावी सुनको मूल्यमा पनि ९ सय रुपैयाँले घटेर ७२ हजार ३ सयमा कारोबार भईरहेको  सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने यथावत रही प्रति तोला ८६० रुपैयाँमा कारोबार भईरहेको छ। 



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved