निरन्तर उकालो लागेको सुनको मुल्य त्यसैगरि घट्न थालेको छ। बिहिबारको तुलनामा आज सुन प्रतितोला १४ सय रुपैयाँले घटेको छ।
शुक्रबार छापावाल सुन प्रति तोला ७२ हजार रुपैयाँले कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भईरहेको छ।