आकाशियो सुनको भाउ, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 11:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ रुपैयाँले महङ्गो हुँदै ७१ हजार ३ पुगेको छ । तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला ७१ हजार १ सय पुगेको छ । चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार १३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved