सुनचाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 10:53:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार सुनको भाउमा भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैपटक २ हजार ३ सय रुपैयाँले घटेर ९३ हजारमा झरेको छ । 

तेजावी सुनको भाउ पनि आज २ हजार ३ सयले नै घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा एकैपटक ६० रुपैयाँले घटेर १२७० रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved