बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 11:58:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउँ ६ सयले बढेर आज ९३ हजार १०० निर्धारण गरिएको छ ।  यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । 

यस्तै, चाँदी तोलामा १५ रुपैँयाले बढेको छ । बुधबार एक हजार २६० मा कारोवार भएको चाँदी आज एक हजार २७५ मा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved