सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 11:28:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ रुपैयाँ पुगेको छ । तेजावी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ८७ हजार ५० रुपैयाँ प्रतितोला पुगेको छ ।

चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७५ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार ६३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved