सस्तियो सुन, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 11:30:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सुनको भाउ घटेको छ । सोमबार तोलाको ८६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ६ सयले नै घटेर तोलाको ८५ हजार १५० रुपैयाँमा आईपुगेको छ । 

चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २५५ मा रुपैयाँमा कोरोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७३ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved