सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 11:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । गत शुक्रबार तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबारर भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ४ सयले नै बढेर ८६ हजार १५० रुपैयाँ पुगेको छ । 

चाँदी तोलामा १२ सय ७० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार २४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ८६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved