सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 11:04:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ३ सयले नै बढेर ८६ हजार ४५० रुपैयाँ पुगेको छ । 

आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ५ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार ११५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved