सुनको भाउ बढ्यो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 11:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन पनि तोलामा ५ सयले नै बढेर ८६ हजार ७५० रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ७६० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार ३७५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९७ रुपैयाँ ५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved