सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 12:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन पनि तोलामा २ सयले नै बढेर ८६ हजार ४५० रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार १२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved