घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2021 | 12:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

 आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ८९ हजार ९ सय  रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ४ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ४ सयले नै घटेर ८९ हजार ५० रुपैयाँमा पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ७३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ३४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९३ रुपैयाँ  कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved