सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 11:08:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ सामान्य बढेको छ । आइतबार तोलाको ८९ हजार ५ सय  रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा  १ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा १ सयले नै बढेर ८९ हजार १ सय ५० रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर भई १२ सय ७५ रुपैयाँमा नै कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९३ रुपैयाँ  कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved