सुनको भाउ ६ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 10:43:06 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको छैटौँ दिन आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ६ सयले बढेर ९४ हजार रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved