तोलामा ४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 10:59:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेर ८९ हजार ९ सय ५० रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि ५ रूपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved