सुनकाे भाउमा सामान्य गिरावट, कतिमा हुँदै छ काराेबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 11:17:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचाैँ दिन आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ २ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने यथावत् रहेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved