सुनचाँदीकाे भाउ यथावत्, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 11:22:28 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज साेमबार सुनको भाउ यथावत् रहेकाे छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत् रहेर ९० हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि यथावत् रहेर ९० हजार २ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि यथावत् रूपमै रहेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १९ रुपैयाँ पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved