सुनको भाउ तोलामा ५ सयले बढ्दा चाँदी यथावत्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 10:58:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको ५ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ५ सयले बढेर ९० हजार ८ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने यथावत् रहेर १३ सय १० रुपैयाँमै कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ८ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २३ रुपैयाँ कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved