सुन चाँदीकाे भाउ यथावत्, कतिमा हुँदैछ काराेबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 11:50:45 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ यथावत रहेको छ । आइतबार तोलाको ९१ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत् रहेर ९१ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि यथावत् रहेर ९१ हजार रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि यथावत् रहेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved