तोलामा १ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 12:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले बढेर तोलाको ९० हजार ७ सय पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै बढेर ९० हजार २ सय पुगेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ४२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved