सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 10:41:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर ९० हजार १ सय पुगेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved