सुनको भाउमा उल्लेख्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 11:38:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७ सय रुपैयाँले घटेरर तोलाको ९० हजार ५ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेरर ९० हजारमा झरेको छ ।

आज चाँदीको भाउ भने तोलाको १२ सय रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved