सुनको भाउ स्थिर, चाँदीमा भारी गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 12:21:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ स्थिर छ । शुक्रबार तोलाको ८९ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । 

तेजाबी सुनको भाउ आज तोलामा ८८ हजार ६५० रुपैयाँमा स्थिर छ ।

आज चाँदीको भाउ तोलामा एकैपटक २० रुपैयाँले घटेर ११ सय ५० सय रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved