सुनचाँदीको भाउमा भारी वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 11:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबार तोलाको ८९ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ९ सय रुपैयाँले बढेर ९० हजार १ सय पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ९ सयले नै बढेर ८९ हजार ६५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ११ सय ६५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार २४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ८६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ९९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved