सुनको भाउमा उल्लेख्य गिरावट, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 12:09:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलाको ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजारमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ६  सयले नै घटेर ८८ हजार ५५० रुपैयाँमा आएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved