सुनको भाउमा झिनो गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 11:39:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ८९ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ८८ हजार ९ सयमा आईपुगेको हो ।

तेजाबीको भाउ पनि आज तोलामा १ सयले नै घटेर ८८ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलाको ११ सय ५५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ८३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved