सस्तियो सुन, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 12:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९० हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै घटेर ८९ हजार ४५० रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ भने तोलाको ११ सय ६० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ६९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved