सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 11:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ८९ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ४ सय पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ८९ हजार ९५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ११ सय ७० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved