सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 11:35:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९० हजार ७ सय पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सयले नै बढेर ९० हजार २५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ११ सय ७५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ३७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved