सुनको भाउमा भारी गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 10:48:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९२ हजारमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ६ सयले नै घटेर ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा आईपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved