सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 11:56:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार १ सय पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा २ सयले नै बढेर ९१ हजार ६ सय पुगेको छ । 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय १० रुपैयाँमा आईपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३७ रुपैयाँ ५० कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved