घट्यो सुनको मूल्य, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 10:47:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार  तोलाको ९१ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार ५ सयमा आईपुगेको हो ।

तेजाबी सुनको भाउ पनि तोलामा ४  सयले नै घटेर ९१ हजार मा झरेको छ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सयमा आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved