आज कति छ सुनचाँदीको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2021 | 10:47:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार तोलाको ९१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजारमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ९० रुपैयाँमा झरेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved