आज कति छ सुनचाँदीको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 10:48:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । आइतबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलाको ९२ हजारमै कारोबार भईरहेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजार ५ सयमा स्थिर छ ।  

आज चाँदीको भाउ पनि तोलाको १२ सय रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved