सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 10:49:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार २ सय पुगेको छ । 

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि भने तोलामा १० रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved