सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 10:36:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजारमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि तोलामा २ सयले नै घटेर ९२ हजार ५ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर तोलाको १२ सय ६० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved