सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 03:46:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ५ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि तोलामा ५ सयले नै घटेर ९२ हजारमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलाको १२ सय ६० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved