आज पनि बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2022 | 10:43:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ४ सयले नै बढेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलाको १३ सय रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved