सस्तियो सुन, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 11:03:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको घटेको छ । शुक्रबार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर ९७ हजार ४ रुपैयाँमा आईपुगेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १ हजार २७५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved