सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 11:13:08 AM मा प्रकाशित

आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved