लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 10:51:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार (लक्ष्मी पूजाको दिन) सुनचाँदीको भाउ स्थिर छ । आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमै स्थिर छ । 

आज चाँदीको भाउ पनि प्रतितोला १ हजार २१५ सय रुपैयाँ नै स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved