सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 11:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको स्थिर छ । मंगलबार तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि प्रतितोला ९९ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९८ हजार ८ सय रुपैयाँमै स्थिर छ ।

आज चाँदीको पनि तोलाको १ हजार ३ सय ५० रुपैयाँमै स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार १ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved