सुनचाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 10:42:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ। सोमबार प्रति तोला  १ लाख ४ हजार ६ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन स्थिर रहदै आज मंगलबार पनि सोहि मूल्यमा नै कारोबार भइरहेको छ ।

तेजावी सुन पनि स्थिर रहदै प्रति तोला १ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८९ हजार २ सय ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved