सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 10:42:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved