सुनको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2023 | 11:04:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको मूल्य बढेको छ। बिहिबार  तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ८ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने स्थिरि रहेको छ। प्रतितोला १ हजार २ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार २ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved