सुनचाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 11:15:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार  प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भईरहेको छ।

तेजावी सुनको भाउ पनि आज स्थिर रहँदै प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको पनि स्थिर रहँदै प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको भाउ ९० हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved