सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 10:39:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको  छ । आइतबार तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर तोलामा १ हजार ३ सय ६० रुपैयाँमा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ४ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ पैसा कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved